जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, सातजना घाइते

कालिकोट, २२ कार्तिक । कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ छ ४४१२ नम्बरको जिप कालिकोटको तिलागुफा नगरपालिका खल्लागाडमा दुर्घटनामा हुदा एकजनाको घटनास्थलमै र अन्य दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलमै मृत्यु हुनेमा मुगु गमगढीका २१ वर्षीय…