रुपन्देही, १६ मंसिर । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतका अनुसार जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो । चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको…