मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

सुर्खेत, १६ कार्तिक । सुर्खेत–जाजरकोट सडकखण्डमा पर्ने भेरीगंगा नगरपालिका–११, कासीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का विशाल मल्ल र कर्णबहादुर सार्कीको मृत्यु भएको हो । मंगलबार राति ९ बजेतिर सुर्खेतको छिन्चुबाट रुकुमतर्फ जाँदै गरेको भे१२प ६४५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना…