एमालेको घोषणा : अनलाइनबाटै नागरिकता, लाइसेन्स र राष्ट्रिय परिचयपत्र

काठमाडौँ, १५ कार्तिक । नेकपा एमालेले अनलाइनबाटै नागरिकता, लाइसेन्स र राष्ट्रिय परिचयपत्र घोषणा गरेको छ । ४ मंसिरमा ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि आफ्नो घोषणा पत्र सार्वजनिक गर्दै २० ग्यारेन्टी सहित ल्याएको घोषणा पत्रमा सरकारी सेवाहरु अनलाइनबाट प्रवाह गर्ने दाबी गरेको हो । घोषणा पत्रमा एमालेले लेखेको छ ‘नेपालभित्रको जनसुकै भौगोलिक…