दाङ, ९ मंसिर । दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको हो । किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको…