रौतटहमा हवाई फायर

रौतहट, ४ मंसिर । रौतहटको गुजारा नगरपालिका–४ स्थित मतदान केन्द्रमा हवाई फायर भएको छ । आज बिहान मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । मतदानका क्रममा दुई पक्षबीच भएको विवादले उग्ररूप लिएपछि प्रहरीले बल प्रयोग गरेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार हवाई फायर भएको हो । सो क्षेत्रमा…