रौतहटमा आगलागी

रौतहट, २५ कार्तिक । जिल्लाको दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण महतोको घरमा गएराती आगलागी भएको छ । आगलागीबाट गोठमा रहेको एउटा भैँसी, ,१० वटा ,खसी बाख्रा, केही काठ, धान, गहुँ, लत्ताकपडा जलेको तथा घरमा पनि पूर्ण रुपमा क्षति भएको पीडित परिवारले जनाएका छन् । लामखुट्टे धपाउन बालिएको घुपबाट सल्किएर भएको आगलागी बाट १० लाख…