किसानलाई नगद अनुदान

काठमाडौँ, २९ साउन । उत्पादकत्व बढाउन गोरखा धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा  रु चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ ।  गाउँपालिकाका अनुसार उत्पादनका आधारमा व्यक्तिगत एवं समूहगत रूपमा किसानलाई अनुदान वितरण गरिएको हो । अन्न उत्पादन, नगदेबाली, पशुपालन एवं फलफूलखेती…