४५ जनामा कोरोना संक्रमण, ७० जना डिस्चार्ज

काठमाडौँ, १३ असोज । थप ४५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९९ हजार ७१२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ७७ जना रहेका छन । मन्त्रालयका अनुसार ७० आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८६ हजार ६१७…