काठमाडौँ, ११ असोज । आज २०७९ साल असोज ११ गते मंगलबारको राशिफल । मेष : जग्गामा गरेको लगानीबाट फाइदा मिल्नेछ। राजनीति, आर्थिक र सामाजिक क्षेत्र यथास्थितिमा छ। प्रेममा धोका हुनेछ। वृष : बोलीका कारण इष्टमित्र टाढा हुने भएकाले बोल्दा विचार पुर्याउनुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ। मिथुन : धन लाभ हुनेछ। प्रतिस्पर्धी निस्तेज…