काठमाडौँ, १ कार्तिक । मोटरसाइकल चोरेर अवैधरुपमा चलाइरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चोरी गरेको पाँच वटा मोटरसाइकलसहित वीरगञ्जका सुमित कुशवाहा, सोहि ठाउँका राजन मण्डल, अबय मण्डल, नन्दन कुमार चौरसिया, रिकी मण्डल र खरबुद आलमलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ना.१० प ५०५१, ना.४२ प ४२१९, प्र.२…