काठमाडौँ, ३१ भदौ । आज २०७९ साल भदौ ३१ गते शुक्रबारको राशिफल । मेष : आयआर्जन निकै राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ । मन प्रसन्न हुनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ । वृष : बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइनेछ । वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । मिथुन : सोचे अनुसार काम…