काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षाः तीन दिने झरीको यस्तो छ विवरण

काठमाडौ, २२ भदौ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानैबाट पानी परिरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । सोही कारण बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने…