काठमाडौँ, १५ असोज । क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू २० गते नेपाल आइपुग्ने जानकारी दिएका हुन् । उनले लेखेका छन, “With great hope and strength, I hereby confirm that I am reaching to my home country Nepal on this 6th October 2022 and will…