काठमाडौँ, १६ भदौ । आज २०७९ साल भदौ १६ गते बिहीबारको राशिफल । मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ। कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर…