काठमाडौँ, २३ साउन । सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बलरा नगरपालिका-११ की ५५ वर्षीया चन्दा देवी बैठाको मृत्यु भएको हो । वडा कार्यालय नजिक बीआर३०के ४६९४ भारतीय नम्बर प्लेटको मोटरसाइकलले शुक्रबार बैठालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनलाई अचलगढ अस्पतालमा सामान्य उपचार पश्चात…