काठमाडौँ, २० भदौ । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका २३ कोईरीया टोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । गएराति वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना २४ प १३९४ नम्बरको मोटरसाइकल सवा ९ बजे अनियन्त्रित भइ पल्टिँदा स्थानीय ३२ वर्षीया हजरा खातुनको मृत्यु भएको हो । गम्भीर घाइते…