बझाङ, १२ साउन । बझाङबाट ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बझाङ प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जना जुवाडेलाई पक्राउ गरेको हो । स्थानीय विष्णु मण्डेलको घरमा जुवा खेलिरहेको अवस्थामा छापा हानेर जयपृथ्वी नगरपालिका–९ देवलका दिपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नम्बर ८ बस्ने नन्दबहादुर…