चर्को मंहगी र सरकारी बेथितिविरुद्ध एमाले सडकमा

काठमाडौं ५ साउन । सर्वसाधरणको भान्सा चल्नै नसक्ने गरी भएको चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने निर्णय गरेको नेकपा ९एमाले० ले सबै जनसंगठनहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले आज आयोजित जनसंगठनका अध्यक्ष तथा प्रचार बिभाग प्रमुखहरुको भेलामा यस्तो निर्देशन दिनुभएको हो । एमालेले महंगी र सरकारी बेथितीबिरुद्ध यही साउन १६ गते…