काठमाडौँ, ३१ साउन । धादिङको गल्छी गाउँपालिका–६, चिरौदी पुलमा ट्रेलर (ट्रक)को ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बरप्लेटको ट्रकले सोही दिशाबाटै आइरहेको वाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिदा जीपका चालक र परिचालकको मृत्यु भएको हो । जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिकाका…