यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन

काठमाडौँ, २६ साउन । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुनेछ । पूर्णिमाको तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि प्रतिपदा लाग्ने समितिले जनाएको छ । पूर्णिमा तिथि बिहानै सकिने भए पनि भोलि दिनभर जनै र…