काठमाडौँ, २१ असार । थप ९० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार ९ सय ८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ सय १ जना रहेका छन । मन्त्रालयका अनुसार आज २० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७…