भक्तपुर, १६ असार । भक्तपुरको सूर्यविनायक नगरपालिकाले सबै नगरबासीलाई स्वास्थ्य सेवामा १५ प्रतिशत छुट दिने भएको छ । नगरपालिकाको ११ औं नगर अधिवेशनले सो निर्णय गरेको हो । त्यसका लागि नगरपालिकाले बजेट समेत विनियोजन गरेको छ । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाले उक्त निर्णय गरेको नगर प्रमुख बासुदेव थापाले बताए । उनले नगर सभाले सूर्यविनायकमा…