काठमाडौ,११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नु भएको छ । चुनाव नजिकिँदै जाँदा कार्यकर्ताहरुसँग सघन भेटघाट र नेताहरुको बिषयमा कार्यकर्ताको धारणा बुझन् एमाले अध्यक्ष ओली गृह जिल्ला झापा पुग्नु भएको छ । तीन दिने झापा बसाईमा दुईवटा भेला र अरु सबै व्यक्तिगत भेटघाटमा उहाँको समय बित्नेछ । यसपटक आफ्नो निर्वाचन…