काठमाडौँ महानगको बजेट दोब्बर बढ्यो, प्राथमिकतामा सम्पदा संरक्षण

काठमाडौँ, ११ असार । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा महानगर क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्वर्द्धनलाई प्राथमिकता दिइएको छ। महानगर उपप्रमुख सुनिता डंगोलले भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित नगरको ११ औं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। जसअन्तर्गत वडा नम्बर ११ मा अवस्थित हरिभवनको प्रवलीकरण, सरकारी,…