तीन महिनामा तीन जनाको बलात्कारपछि मृत्यु

चितवन, ७ असार । जिल्लामा पछिल्लो तीन महिनामा बलात्कारपछि उपचारको क्रममा तीनको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ मा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती–१ पिप्लेकी २७ वर्र्षीया महिला रहेकी छन् । उनको यही जेठ ३१ गते उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । खैरहनी नगरपालिका–१० मा…