बझाङ, १३ असोज । मष्टा गाउँपालिका ५, किनाडामा करेन्ट लागेर एक बालकको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय राम बहादुर आग्रीका १३ वर्षीय छोरा सुरेश आग्रीको सोमबार बिहान ११ बजेतिर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, सुरेश घर नजिकैको जङ्गलमा गोरु चराउन गएका थिए । सोही क्रममा हिजो राति आएको हावाहुरीले चुँडाएर…