काठमाडौँ, १ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार बुद्ध एयरको उडानबाट काठमाडौँबाट जनकपुर जान लागेकी सर्लाही हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ पक्राउ गरेको हो । झोला ह्यान्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच…