काठमाडौँ, २८ असार । सरकारले बाढी र पहिरोजस्ता विपद्बाट जोगिन बेलैमा सचेत हुन आग्रह गरेको छ । बाढी र पहिरोको जोखिमबारे पहिला नै सम्बन्धित निकायसँग जानकारी लिएर मात्रै आफू जान चाहेको ठाउँमा निष्किन आग्रह गरेको छ । प्राधिकरणका अनुसार कतातिर पानी पर्दैछ । खहरे खोला, नदी बढेका छन् कि, घरगाउँबाट टाढा जान ठिक समय छ…