आजको मौसम

काठमाडौँ, २६ असार । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । गण्डकी प्रदेश,…