तारा एयर दुर्घटना : मृतकहरुको पोस्टमार्टम सकियो

काठमाडौँ, १९ जेठ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए । महाराजगञ्जस्थित त्रिवि…