थप ५५ जनामा कोरोना संक्रमण, १७ जना डिस्चार्ज

काठमाडौँ, १६ असार । थप ५५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार ६ सय ९४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ सय ८० जना रहेका छन । मन्त्रालयका अनुसार आज १७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७…