‘डीभी’ भर्न अब एक डलर तिर्नुपर्ने

काठमाडौँ, ११ असोज । अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) आवेदन दर्ताका लागि एक डलर शुल्क तोकेको छ । यस अघि कुनै शुल्क नलाग्ने गरेकोमा अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । धोकाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमा वितरण गर्ने उद्देश्यले एक डलर शुल्क लिने निर्णय गरिएको…