१२ जना जुवाडे पक्राउ

काठमाडौँ, १९ मंसिर । प्रहरीले मुस्ताङको जोमसोमबाट १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित एक रेस्टुरेन्टमा छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको हो । ईन क्याफे एन्ड रेस्टुरेन्टमा सञ्चालित जुवा खालबाट १ लाख २१ हजार ६४० रुपैयाँ नगद बरामद गरेको छ । सो रेस्टुरेन्ट स्थानीय गणेश शेरचनले सञ्चालन…