आजको राशिफल

आज २०७९ साल जेठ ५ गते बिहीबारको राशिफल । मेष : दिन सामान्य छ। सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि वैदेशिक क्षेत्रमा राम्रो छ। वृष : दिन सामान्य राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। मानसम्मान पाइनेछ। प्रेममा धोका मिल्नेछ। मिथुन : दिन सामान्य राम्रो छ। धेरै ठाउँमा ठक्कर खाइनेछ। पुराना साथीसँगको भेटले मनमा उत्साह बढ्नेछ। कर्कट :…