रुपन्देही, २२ जेठ । जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान ४ बजे लु २ ख ३८४१ नम्बरको ३३ जना सवार बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको हो । उनीहरुको पहिचान भने हुन सकेको छैन घटनास्थल रोहिणी गाउँपालिका –४ र ओमसतिया गाउँपालिका – ४…