सरकारी अनुदानको मलमा कालोबजारी: गोदाममा छापा

सिरहा, ९ असोज । सिरहामा रासायनिक मलमा कालोबजारी बढेको जनगुनासोपछि प्रशासनले गोलबजारस्थित एक गोदाममा छापा हानेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको टोलीले बुधबार गोलबजारस्थित कुशल महतो सञ्चालक रहेको कुशवाहा एग्रोभेट एन्ड बिज भण्डारमा छापा मारेको हो । कुशवाहा एग्रोभेट एन्ड बिज भण्डारको गोदामबाट युरिया ४२ बोरा, डीएपी ९६ बोरा, पोटास ७ बोरा र अन्य…