सिरहामा बाबु–छोराको हत्या

जनकपुरधाम, ८ जेठ । सिरहामा बाबु–छोराको हत्या भएको छ । प्रहरीका अनुसार जिल्लाको अर्नमा गाउँपालिका–१, महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो । दुवैजनाको शनिबार राति धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । घटनामा संलग्नको पहिचान भएको छैन । सन्तकुमारको यही जेठ ११ गते विवाह हुने तय…