बुद्ध जयन्ती ४ दिनसम्म मनाइने

काठमाडौँ, २६ बैशाख । २५६६ औँ बुद्ध जयन्ती लुम्बिनीमा ४ दिनसम्म मनाउने भएको छ । कोरोना महामारीका कारण लगातार २ वर्षसम्म औपचारिक समारोहबीच बुद्ध जयन्ती मनाउन  नसकिएको बुद्ध जयन्ती लुम्बिनीमा जेठ १ गते देखि ४ गते सम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने तयारी भएको लुम्बिनी विकास कोषले जनाएको छ । पत्रकार सम्मेलन गरी रुपन्देही…