काठमाडौँ, ७ असोज । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वर्षा हुने अधिकांश स्थानमा भने मध्यम वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली हुनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी…