मोटरपार्टस फिटिङ गर्ने संचालक पक्राउ

मोरङ, ११ जेठ । गैरकानुनी रूपमा मोटरपार्टसहरू फिटिङ गरी बिक्री गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ६ स्थित अमन ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरका संचालक ३० वर्षीय सेख अलतफलाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट अवैध रुपमा राजश्व छली, चोरी पैठारी गरी राजश्व चुहावट गरी विभिन्न किसिमका पानी तान्ने मोटर पार्टस, मेसिनरी…