बसभित्र बलात्कार गरेको आरोप एक युवक पक्राउ

ललितपुर, ६ चैत । ललितपुरमा १३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका–३, पुतलीघाट बस्दै आएका उदयपुरको कटारी नगरपालिका–१०, सोरुङका ३८ वर्षीय चुक्तबहादुर राउतलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । पुतलीघाटस्थित सडक किनारमा पार्किङ गरिराखेको बा४ख ३१८१ नम्बरको बसभित्र मंगलबार राति राउतले बालिकालाई जबरजस्ती…