जनकपुरधाम, २९ बैशाख । सर्लाही प्रहरीले झण्डै १४ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्लाष्टिको पोकामा बेरिएको समान टाउकोमा बोकि हिडिरहेको अवस्थामा चेकजाँच गर्दा लागू औषध गाँजासहित मलंगवा नगरपालिका ८ निवासी १९ बर्षीय रुस्तम कुमार यादवलाई पक्राउ गरेको हो । उनको साथबाट १३ किलो ९ सय ग्राम गाँजा…