ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु

वीरगञ्ज, २९ चैत । बारामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित सिपर्दी ट्रेडिङ नजिकै ना५ख ७५०७ नम्बरको ट्रकले प्रदेश २-०३-०१४ प.१३६२ नम्बरको स्कुटरलाई ठक्कर दिदा जीतपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ६० वर्षीय कन्हैयाबहादुर क्षेत्रीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट स्कुटर चालक…