स्कुल बसको ठक्करले पैदलयात्रुको मृत्यू

इटहरी, २० चैत । इटहरीमा स्कुल बसले पैदलयात्रुलाइ ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका ५ मा रहेको बेबिलोन बाेडिङ स्कुको १ क १८६६ बसले अन्दाजी ५०, ५५ बर्षको महिलालाइ इटहरी १८ कान्छिचाेक चतरा सडकखण्ड नयाँटाेलमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यू भएको हो ।  इलाका प्रहरी कार्यालय पकलीका अनुसार मृतक…