प्रजातन्त्र दिवसको अवसरमा टेलिकमको कल निःशुल्क

काठमाडौँ, ७ फागुन । आज ७२ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) कल निःशुल्क प्रदान गरेको छ । साथै एमपोस (MpoS) बाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । यो अफर आज एक दिनका लागि उपलब्ध रहेको नेपाल टेलिकमका सह प्रवक्ता रंजित लोहियाले जानकारी दिए । नेपाल…