ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु,२३ जना घाइते

उदयपुर, २७ माघ । उदयपुरगढी गाउँपालिका-७ नागबेलिस्थित सडकमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आज बिहान जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा…