भक्तपुर, १ चैत । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीकाअनुसार काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका ४ घर भई हाल भक्तपुर ठिमी बस्दै आएका ३८ वर्षीय गान्दीप गौतमलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो । गौतमले आफू विदेशी नागरिक भएको बताउँदै सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत ठगी गरेको आरोप छ । गौतमले पार्सल र…