काठमाडौँ, १९ माघ । थप ३ हजार ३ सय ३७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६९ हजार २ सय ९१ जना रहेका छन । त्यस्तै आज ७ हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन भने आज १२ जनाको मृत्यु भएसगै मृत्यु…