नदीमा डुबेर एक जनाको मृत्यु

लमजुङ, २५ फागुन । जिल्लाको सुन्दरबजार नगरपालिका-९ सिउडिवारस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सोही नगरपालिकास्थित फ्यूचर स्टार माविमा अध्ययनरत विद्यार्थी होस्टेलमा बस्ने तनहुँ भानु नगरपालिका-९ बाईसजागर घर भएका १८ वर्षीय सनिस श्रेष्ठको डुबेर मृत्यु भएको हो । अन्य दुईजना साथीसँग मिलेर नदीमा पौडी खेल्ने क्रममा सनिस…